04 Mar 2021, 9:38 AM (GMT)

Coronavirus Stats Nepal

274,381 Total Cases
2,778 Death Cases
270,605 Recovered Cases

भारतमा लुटिए नेपाली नागरिक

कञ्चनपुर । भारत नयाँ दिल्लीबाट फर्कदै गरेका एक युवा भारतमा लुटिएका छन् । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरका ३६ वर्षीय रमेश तिरुवा भारतमा लुटिएका हुन् । बसमा संगै बसेर आएका युवाले आइसक्रिम खुवाई बेहोस बनाएर तिरुवालाई भारत बरेलीको रामनगर नजिकै लुटिएको हो ।

६ महिना काम गरेर कमाएर ल्याएको भारतीय रु. ४० हजार नगदसहित कपडा सबै लुटेको पिडितले बताए । बेहोस अवस्थामै सीमावर्ती बजार बनवासा पुगेका तिरुवालाई नेपालीको सहयोगमा घर पुर्याइएको थियो ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Driver killed in Bus Crash in Pyuthan

Kathmandu : A driver has died in a bus accident in Pyuthan district. The bus ...

Translate »
%d bloggers like this: