काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अनलाइन जुवा खेलाएको अभियोगमा गुन्डा नाइके दावा लामा पक्राउलाई गरेको छ ।
भारतको सिक्किममा बसेर ‘बेटिङ’ लगाउने क्रममा प्रहरीले पक्राउ गरेको हो । कुनै बेला गणेश लामाको सहयोगी रहेका लामाले पछिल्लो समयदेखि आफ्नै ग्याङ खडा गरेका छन् । लामा २०६७ सालदेखि पटक÷पटक जेल पर्दै र छुट्दै आएका थिए ।