28 Oct 2020, 2:24 AM (GMT)

Coronavirus Stats Nepal

162,354 Total Cases
887 Death Cases
121,824 Recovered Cases

गुन्डा नाइके लामा पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अनलाइन जुवा खेलाएको अभियोगमा गुन्डा नाइके दावा लामा पक्राउलाई गरेको छ ।

भारतको सिक्किममा बसेर ‘बेटिङ’ लगाउने क्रममा प्रहरीले पक्राउ गरेको हो । कुनै बेला गणेश लामाको सहयोगी रहेका लामाले पछिल्लो समयदेखि आफ्नै ग्याङ खडा गरेका छन् । लामा २०६७ सालदेखि पटक÷पटक जेल पर्दै र छुट्दै आएका थिए ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

A woman beaten by a local in Siraha

Kathmandu : A woman has been beaten in Siraha’s Nawarajpur Municipality on charge of witchcraft. ...

Translate »
%d bloggers like this: