जमिन फाट्दा चार घरसहित चौध परिवार विस्थापित

Spread the love

काठमाडौं । काठमाडौं बिष्णुमती टुसालमा शुक्रबार जमिन फाट्दा चार घर भत्किएको छ । घर भत्किएसँगै १४ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

जमिन फाटेको ठाउँमा पहिले डाँडो रहेको र पछि प्लटिङ गरेर घर बनाएको हुनाले जमिन चिरा परी फाटेको हुन सक्ने भूगर्भविद्ले अनुमान गरेका छन् । विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

पोर्चुगलमा दुई नेपाली दाजुभाई को दुबेर मृत्यु

Spread the love धादिङ थानेबास गाँउपालिका घर भई हाल बाराको सिमरामा बसोबास गर्दै आइरहेका ४४ ...

Translate »
%d bloggers like this: