26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

जमिन फाट्दा चार घरसहित चौध परिवार विस्थापित

काठमाडौं । काठमाडौं बिष्णुमती टुसालमा शुक्रबार जमिन फाट्दा चार घर भत्किएको छ । घर भत्किएसँगै १४ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

जमिन फाटेको ठाउँमा पहिले डाँडो रहेको र पछि प्लटिङ गरेर घर बनाएको हुनाले जमिन चिरा परी फाटेको हुन सक्ने भूगर्भविद्ले अनुमान गरेका छन् । विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two arrested for slaughtering cattle

Kathmandu : Police have arrested Chandra Nepali, 49, of Hemjakot in Machhapuchhre Municipality-6 and Krishna ...

Translate »
%d bloggers like this: