दावा लामाले पोल्याण्ड पठाउँछु भन्दै झुलाए चौध युवालाई

Spread the love

काठमाडौं । दावा लामाले १४ जना युवाहरुलाई पोल्याण्ड पठाउँछु भनेर पासपोर्ट र पैसा लिई आज पठाउँछु भोलि पठाउँछु भन्दै झुलाएर राखेका छन् । जब फेला परे तब उल्टै लामाले दादागिरी देखाएका छन् । चावहिलमा रहेको ग्लोबल इन्टरनेशनल Drisma men power ग्वार्काेले पनि ठगी धन्दा गरेको जानकारीमा आएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

पोर्चुगलमा दुई नेपाली दाजुभाई को दुबेर मृत्यु

Spread the love धादिङ थानेबास गाँउपालिका घर भई हाल बाराको सिमरामा बसोबास गर्दै आइरहेका ४४ ...

Translate »
%d bloggers like this: