काठमाडौं । दावा लामाले १४ जना युवाहरुलाई पोल्याण्ड पठाउँछु भनेर पासपोर्ट र पैसा लिई आज पठाउँछु भोलि पठाउँछु भन्दै झुलाएर राखेका छन् । जब फेला परे तब उल्टै लामाले दादागिरी देखाएका छन् । चावहिलमा रहेको ग्लोबल इन्टरनेशनल Drisma men power ग्वार्काेले पनि ठगी धन्दा गरेको जानकारीमा आएको छ ।