06 May 2021, 1:12 AM (GMT)

Coronavirus Stats Nepal

359,610 Total Cases
3,475 Death Cases
289,783 Recovered Cases

“जनसेवा श्री” पदकद्वारा राजेन्द्र खेतान बिभुषित

काठमाडौं । नेपालका प्रतिष्ठित उद्योगपतिमध्ये राजेन्द्र खेतानलाई “जनसेवा श्री” पदकद्वारा सम्मानित भएका छन् । उनलाई काठमाडौमा आयोजित एक विशेष समारोहमा राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पदकद्वारा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई सम्मानित गर्ने क्रममा खेतान पनि जनसेवा श्री पदकद्वारा सम्मानित भएका हुन् ।
पुरानो औद्योगिक घरना खेतान समुहका कार्यकारी निर्देशक राजेन्द्र खेतान बिगत दुई दशकदेखि काठमाडौका लागि पोर्तुगिस सरकारका अवैतनिक बाणिज्यदुतका रूपमा सेवारत छन् । उनी नेपाल–ब्रिटेन चेम्बर्स अफ कमर्सका अध्यक्ष पनि रहेका छन् । खेतानलाई उद्योगपति मात्र नभई समाजसेवीको रुपमा पनि चिनिन्छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 2,364 more people

Kathmandu : In the last 24 hours, 2,364 people have been infected with the corona ...

Translate »
%d bloggers like this: