20 Sep 2021, 5:15 AM (GMT)

Coronavirus Stats Nepal

784,566 Total Cases
11,040 Death Cases
749,213 Recovered Cases

टेलिकमको समस्याले सेवाग्राही मर्कामा

काठमाडौं । नेपाल टेलिकमको जीएसएम प्रिपेड र पोस्टपेड दुवै मोबाइलमा केही दिनदेखि समस्या देखिएको छ ।

मोबाइलमा समस्या आएपछि देशभरका लाखौं सेवाग्राही मर्कामा परेका छन् । नेपाल टेलिकमका देशभरका मोबाइल फोन अवरुद्ध भएको छ । बिहान ६ बजेबाट मोबाइल सेवा ठप्प भए पनि त्यसको २ घन्टापछि केही सहज भएको छ ।

नेपाल टेलिकमले मंगलबार बिहान ६ बजेदेखि जीएसएम प्रिपेड र पोस्टपेड मोबाइलमा फोन नलाग्ने समस्या भएको जनाएको छ । केही हदसम्म समस्या समाधान भएको तर पूर्ण रूपमा समस्या समाधान हुन अझै केही समय लाग्ने टेलिकमले जानकारी दिएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Four arrested with cannabis in Kathmandu

Kathmandu : Four persons have been arrested from Gaurighat in Kathmandu along with illegal drug ...

Translate »
%d bloggers like this: