01 Jun 2023, 10:09 AM (GMT)

Coronavirus Stats Nepal

1,003,340 Total Cases
12,031 Death Cases
991,287 Recovered Cases

दुनियाँको सबैभन्दा लामो उडान विमानको तयारी पूरा

अब दुनियाँका सबैभन्दा लामो उडानको योजना पूरा हुँदै छ । सिड्नीदेखि लण्डनको बीचमा सुरु हुन लागेको यो उडान अन्य उडानको तुलनामा फरक रहेको छ ।
विमानमा सवार यात्रुहरुलाई समय बिताउन सहज होस् भनेर यस उडानभित्रमा जिम, बार र बेडको सुविधा राखिएको छ । विमानले सडनीदेखि लण्डनसम्म २० घण्टाको यात्रा तय गरेको छ । अस्ट्रेलियाको कंटास एयरवेज म्यानेजमेन्टले यस विमान सेवालाई २०२२ सम्ममा सुरु गर्ने योजना बनाएको छ । यस विमानमा ३ सय जना यात्रीले यात्रा गर्न सक्नेछन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two arrested for slaughtering cattle

Kathmandu : Police have arrested Chandra Nepali, 49, of Hemjakot in Machhapuchhre Municipality-6 and Krishna ...

Translate »
%d bloggers like this: