25 Feb 2021, 6:56 AM (GMT)

Coronavirus Stats Nepal

273,760 Total Cases
2,684 Death Cases
270,139 Recovered Cases

तीजको दर खाँदा तीस जना बिरामी

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका–१२ कासकोटेस्थित ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको तीज विशेष कार्यक्रममा तिजको दर खाँदा ३० जना भन्दा बढी बिरामी भएका छन् ।

जिल्ला प्रहरी कार्यालय र पाँचखाल प्रहरी चौकीको टोली शनिबार बिहान घटनास्थल पुगेर बिरामीहरुलाई उपचारको लागि धुलिखेल अस्पताल र बनेपाको शीर मेमोरियल अस्पतालमा पठाएको प्रहरीले जनाएको छ । विषाक्त खानाबाट बिरामी भएका मध्ये धेरैजसो बालबालिका सिकिस्त भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताएका छन् ।

बिरामीको संख्या अहिले १ सय ९९ पुगेको छ भने ३ जना आइसियुमा छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Driver killed in Bus Crash in Pyuthan

Kathmandu : A driver has died in a bus accident in Pyuthan district. The bus ...

Translate »
%d bloggers like this: