05 Aug 2020, 8:15 AM (GMT)

Coronavirus Stats Nepal

21,009 Total Cases
58 Death Cases
15,026 Recovered Cases

फुटबल साफ च्याम्पियनसीप सेमिफाइनलमा नेपाल

काठमाडौँ । नेपाल बङ्गलादेशको ढाकामा भइरहेको फुटबल खेल बंगलादेशमाथि २–० ले नेपाल साफ च्याम्पियनसीप सेमिफाइनलमा पुगेको छ ।

खेलको ३३ औं मिनेटमा बिमल घर्तीमगरले लङ फ्रिकिकमा गोल गरेका थिए भने ९० औं मिनेटमा नवयुग श्रेष्ठले अर्को गोल गरेर नेपाललाई सेमिफाइनलसम्म पु¥याउन सफल भएको हो । नेपालले समूह बी को उपविजेतासंग सेमिफाइनल खेल्नेछ । जसमा नेपालले भारत वा माल्दिभ्स प्रतिद्धन्द्धी पाउने छ । नेपालको सेमिफाइनल खेल आगामी बुधबार हुनेछ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona virus infection kills more than 40,000 in UK

Kathmandu : Coronavirus infections have killed more than 40,000 people in the UK. According to ...

Translate »
%d bloggers like this: