26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

पाउने भए सुत्केरीले एक वर्षसम्म बेतलबी बिदा

काठमाडौँ । चिकित्सकको सिफारिसमा अब सुत्केरी महिलाले एक वर्षसम्म बेतलबी बिदा पाउने भएको छ ।
संसदको स्वास्थ्य शिक्षा समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलपछि एक वर्षसम्म बेतलबी प्रसुति बिदा पाउने व्यवस्था गरिएको हो ।
सरकारले ल्याएको विधेयकमा सुत्केरी हुनुअघि वा पछि कम्तीमा अन्ठानब्बे दिनसम्मको तलबसहितको प्रसूति बिदा पाउने अधिकार प्रतिवेदनमा पेस गरिएको छ । यो सुविधा सरकारी, गैरसरकारी वा निजी संघसंस्थामा कार्यरत महिलाले पाउनेछन् । त्यस्तै विधेयकमा २८ साताभन्दा बढीको गर्भपतन गराउन नपाउने प्रावधान समेत समितिले थपेको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two arrested for slaughtering cattle

Kathmandu : Police have arrested Chandra Nepali, 49, of Hemjakot in Machhapuchhre Municipality-6 and Krishna ...

Translate »
%d bloggers like this: