13 Apr 2021, 8:12 AM (GMT)

Coronavirus Stats Nepal

280,524 Total Cases
3,053 Death Cases
274,165 Recovered Cases

पाउने भए सुत्केरीले एक वर्षसम्म बेतलबी बिदा

काठमाडौँ । चिकित्सकको सिफारिसमा अब सुत्केरी महिलाले एक वर्षसम्म बेतलबी बिदा पाउने भएको छ ।
संसदको स्वास्थ्य शिक्षा समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफावार छलफलपछि एक वर्षसम्म बेतलबी प्रसुति बिदा पाउने व्यवस्था गरिएको हो ।
सरकारले ल्याएको विधेयकमा सुत्केरी हुनुअघि वा पछि कम्तीमा अन्ठानब्बे दिनसम्मको तलबसहितको प्रसूति बिदा पाउने अधिकार प्रतिवेदनमा पेस गरिएको छ । यो सुविधा सरकारी, गैरसरकारी वा निजी संघसंस्थामा कार्यरत महिलाले पाउनेछन् । त्यस्तै विधेयकमा २८ साताभन्दा बढीको गर्भपतन गराउन नपाउने प्रावधान समेत समितिले थपेको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 2,364 more people

Kathmandu : In the last 24 hours, 2,364 people have been infected with the corona ...

Translate »
%d bloggers like this: