24 Nov 2020, 9:47 AM (GMT)

Coronavirus Stats Nepal

222,288 Total Cases
1,337 Death Cases
202,067 Recovered Cases

भविष्यको राम्रो सवारी ‘नाडा अटो’

काठमाडौं । आजभोलि विश्व अटो बजारमा विद्युतीय कार नाडा अटो सो कारको चर्चा चलेको छ ।
विद्युतीय सवारीको भविष्य राम्रो भएको कारण अटो सोमा पनि धेरै कम्पनीले प्राथमिकता दिएको नाडा अटो रहेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष कृष्णप्रसाद दुलालले बताए । काठमाडौंको भृकुटीमण्डपमा किया, रेनो, टाटा, हुन्डाईले कन्सेप्ट, फयुचर कार प्रदर्शन गरिएको छ । सँगै जापानी र चिनियाँ कम्पनीका विद्युतीय स्कुटर पनि मुख्य आकर्षणका रूपमा रहेको नाडाले जानकारी दिएको छ ।
उक्त कारको ब्याट्री ३० मिनेटमै चार्ज हुने भएको र एक पटक पूरा चार्ज भएपछि १ सय ८० किलोमिटर गुड्ने क्षमता रहेको कम्पनीका नायब महाप्रबन्धक मन्जितकुमार पोखरेलले बताएका छन् । यस सवारीमा १० प्रतिशत मात्रै कर लाग्ने, कमै मात्र बिग्रने हुँदा मर्मतको लागि पनि कम खर्चिलो रहेको बताए ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

19 gamblers arrested from Kanchanpur

Kathmandu : Police have arrested 19 people from Loharpur in Shuklaphanta Municipality-11 of Kanchanpur while ...

Translate »
%d bloggers like this: