23 Sep 2023, 4:36 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

बस दुर्घटनामा दुईको मृत्यु

सर्लाही । सर्लाहीको ब्रम्हपुरीस्थित बस पल्टिँदा २ जनाको मृत्यु भएको छ ।
हरिपूर्वा नगरपालिको त्रिभुवन नगरबाट इश्वरपुरका लागि छुटेको ना २ ख ८००३ को बस पल्टिएको हो । बस पल्टिँदा इश्वरपुर ९ का २६ वर्षीय नथुनी राय र १९ वर्षीय अन्जु शाहको घटनास्थलमै ज्यान गएको छ भने २३ जना घाइते भएका छन् । घाइते हुनेहरुलाई उपचारको लागि मलंगवामा पठाएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two arrested for slaughtering cattle

Kathmandu : Police have arrested Chandra Nepali, 49, of Hemjakot in Machhapuchhre Municipality-6 and Krishna ...

Translate »
%d bloggers like this: