26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

बम्जनमाथि बलात्कारको आरोप

ललितपुर । महिला अधिकारकर्मीहरुको सहयोगमा ललितपुरमा भएको पत्रकार सम्मेलनमा १८ वर्षिया एक युवतीले बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनलाई बलात्कारको आरोप लगाएको छ ।

पत्रकार सम्मेलनमा ती युवतीले आफूलाई पटक–पटक बलात्कार गरेको बताएकी छिन् । पहिलो पटक दुई वर्ष बम्जनकी श्रीमती काठमाडौं आएको बेला आफूलाई बलात्कार गरेको उनको दाबी छ । त्यसपछि पटक पटक बलात्कार गरेको उनले सम्मेलन बताइन् । यस विषयमा प्रहरीलाई उजुरी गर्न खोज्दा बम्जनकी श्रीमतीले धम्काएको समेत खुलासा गरेकी छिन् । अहिले उनी यस्तो विषय लुकाउनु हुँदैन भन्ने आवाज उठेपछि आफू महिला अधिकारकर्मी मार्फत न्यायका लागि काठमाडौं आएको बताएकी छिन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two arrested for slaughtering cattle

Kathmandu : Police have arrested Chandra Nepali, 49, of Hemjakot in Machhapuchhre Municipality-6 and Krishna ...

Translate »
%d bloggers like this: