28 Feb 2021, 4:06 AM (GMT)

Coronavirus Stats Nepal

274,065 Total Cases
2,773 Death Cases
270,325 Recovered Cases

बालुवा तस्करीमा प्रहरीको मिलेमतो, ९ जना प्रहरी अख्तियारको नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकाबाट बालुवा तस्करीमा प्रहरीको मिलेमतो भएको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जना प्रहरीलाई नियन्त्रण गरेको छ ।
नियन्त्रणमा लिएको प्रहरीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले झपारेका छन् । बागमती, विष्णुमती, धोवीखोला, मनोहरा खोलाबाट बालुवा तस्करीमा प्रहरीको मिलेमतो भएको आरोपमा अख्तियारले प्रहरीलाई रंगेहात पक्राउ गरेपछि खनालले वसन्त लामालगायतका प्रहरीलाई तुरुन्त तस्करी रोक्न झपारेका हुन् ।
अख्तियारले प्रहरीलाई तस्करसँग घुस लिँदै गर्दा नियन्त्रणमा लिएको जनाएको छ । वालुवा तस्करसँग मिलेमतो गरेको आरोपमा अख्तियारले २ असइ, ३ हवल्दार र ४ सिपाहीलाई नियन्त्रणमा लिएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Driver killed in Bus Crash in Pyuthan

Kathmandu : A driver has died in a bus accident in Pyuthan district. The bus ...

Translate »
%d bloggers like this: