05 Aug 2020, 7:44 AM (GMT)

Coronavirus Stats Nepal

21,009 Total Cases
58 Death Cases
15,026 Recovered Cases
????????????????????????????????????

डा. कोइराला र कार्कीले छोडे ग्राण्डी अस्पताल

काठमाडौं । विगतका केही वर्षदेखि नेपालमा व्यापारिक अस्पतालहरुको अस्वस्थ प्रतिस्पर्धा देखिएको छ । नाम चलेका अस्पतालका डाक्टरहरु पनि ठूलो लगानीमा अस्पताल खुल्दा नयाँ सुविधा लिनको लागि भएपनि एउटा अस्पतालबाट अर्काे अस्पताल परिवर्तन गर्ने होडबाजी चलिरहेको छ ।


यसरी अस्पताल परिवर्तन गर्ने होडबाजी चलिरहँदा केही समय अघि मात्रै पनि निकै नाम चलेका ख्याती प्राप्त चिकित्सक प्राडा भगवान कोइराला र प्राडा अर्जुन कार्कीले ग्राण्डी अस्पताल छोडेर रामशरण भण्डारी लगायतले खोलेको ह्याम्स अस्पतालमा गएको जनाइएको छ । डा. कोइराला र डा. कार्कीले मानार्थ शेयर मागेको र दिन नसक्ने बताएपछि अस्पताल छाडेको बताएका छन् । डा. कोइराला र कार्की अस्पताल छोड्दा अस्पताललाई अप्ठ्यारो परेको एक अधिकारीले जनाएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona virus infection kills more than 40,000 in UK

Kathmandu : Coronavirus infections have killed more than 40,000 people in the UK. According to ...

Translate »
%d bloggers like this: