08 Aug 2022, 4:15 AM (GMT)

Coronavirus Stats Nepal

990,625 Total Cases
11,972 Death Cases
972,967 Recovered Cases

पेट्रोलियम पदार्थ ढुवानीमा रोकिँदा सवारी चालकहरुलाई सास्ती

काठमाडौं । ट्याङ्कर चालकहरुले विभिन्न माग राख्दै पेट्रोलियम पदार्थ ढुवानीमा रोक लगाएको छ । यो आन्दोलनले काठमाडौं लगायत आसपासका जिल्लाका पेट्रोल पम्पमा पेट्रोलको लागि सवारी साधनको लाइन लागेको छ ।
चालकहरुले बुधबार देखि आन्दोलन शुरु गरेपछि ढुवानीमा पनि रोक लगाएको हो । ढुवानी रोकिँदा केही पेट्रोलपम्पहरु बन्द गरिएको छ भने खुलेको पम्पहरुमा घण्टौं लाइन बसेर सवारी चालकहरु पेट्रोल भर्न बाध्य भएका छन् । पेट्रोल पम्पले भएको पेट्रोलियम पदार्थ बिक्री नगरी पम्प बन्द गरेपछि अचानक अभाव बढेको हो ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two arrested for slaughtering cattle

Kathmandu : Police have arrested Chandra Nepali, 49, of Hemjakot in Machhapuchhre Municipality-6 and Krishna ...

Translate »
%d bloggers like this: