07 Mar 2021, 5:25 AM (GMT)

Coronavirus Stats Nepal

274,721 Total Cases
3,010 Death Cases
270,886 Recovered Cases

भिक्टोरिया तालमा डुंगा दुर्घटना, एक सय जनाको मृत्यु

अफ्रिकाको ठूलो ताल भिक्टोरियामा डुंगा दुर्घटना हुँदा एक सय जनाको मृत्यु भएसँगै दर्जनौं यात्रुहरु बेपत्ता रहेका छन् ।
बेपत्ता भएका यात्रुहरुहरुको खोजी कार्य भइरहेको र जीवितै उद्धारका लागि प्रयास जारी रहेको तान्जानियाको सरकारले जनाएको छ । तान्जानियाको सरकारी निकायका अनुसार यस डुंगामा कति व्यक्ति थिए भन्ने स्पष्ट नभएको बताएका छन् । क्षमताभन्दा बढी व्यक्ति डुंगामा सवार भएकोले डुंगा दुर्घटना भएको जनाइएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Driver killed in Bus Crash in Pyuthan

Kathmandu : A driver has died in a bus accident in Pyuthan district. The bus ...

Translate »
%d bloggers like this: