गोली हानी हत्या गरिएको आलम पाकिस्तानी जासुसी

काठमाडौं । केही दिन अघि सुनसरीमा गोली हानी हत्या गरिएको व्यक्ति पाकिस्तानी जासूसी संस्था आईएसआइमा काम गर्ने मौलाना खुर्सिद आलम रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
दुई वटा मोटरसाइकलमा आएका व्यक्तिले आलमलाई गोली हानी भारतीय आतंकवादी संगठन इन्डियन मुजाहिदीनका सदस्यहरु भारतबाट नेपालमा भागेर आएकोलाई खुर्सीद आलमले आश्रय दिएको भारतीय सञ्चार माध्यमहरुले दाबी गरेका छन् । आलमले इन्डियन मुजाहिदीनका सदस्यहरुको लागि नेपाली नागरिकता, पासपोर्ट, खाना बस्नको व्यवस्था गर्दै आएको हो ।
ती समूहले गोली चलाउने क्रममा नेपाल भारत सीमामा रहेका नेपाली प्रहरीलाई समेत गोली लागी घाइते भएका छन् ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

ग्राण्डीको लापरवाहीका कारण बिरामीको मृत्यु

काठमाण्डौ । काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पताल उपचारमा लापरबाही गरी पटक पटक बदनाम भइरहँदा पुनः उपचारमा ...

Translate »