20 Sep 2020, 12:51 PM (GMT)

Coronavirus Stats Nepal

62,797 Total Cases
401 Death Cases
45,267 Recovered Cases

पुरुषद्वारा पुरुष नै बलात्कृत

हेटौंडा । अहिलेसम्म हामीले महिलालाई जबरजस्ती करणी गरेको घटना सुन्दै, देख्दै आएका छौं । तर एउटा पुरुषले अर्काे पुरुषलाई जबरजस्ती करणी गरेको सुन्नुभएको छ ? हो यो सुन्दा आश्चर्य लाग्दो छ । यस्तो घटना हेटौंडामा घटेको छ । हेटौंडा उपमहानगरपालिका–८ कमानेका ६० वर्षीय केशव सिंखडालाई ३० वर्षीय एक सुस्त मनस्थितीका युवालाई जर्बजस्ती करणी गरेको आरोपमा स्थानीय आमा समुहले मोसो र जुत्ताको माला लगाएर गाउँ घुमाएका छन् । सिम्खडालाई ईलाका प्रहरी कार्यालय पशुपति नगरले पक्राउ गरी बेलुका छाडेको स्थानीयले बताएका छन् ।
ती युवकलाई सिम्खडाले यौन दुब्र्यवहार गरेको स्थानीय दुईजना महिलाले देखेपछि तुरुन्त होहल्ला गरेका थिए । सिम्खडा मदिरा पिएर गाउँमा हल्ला गर्दै हिँड्ने गरेको स्थानीय महिलाहरुले बताएका छन् ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

An employee arrested from Kathmandu with bribe

Kathmandu : Shiva Shankar Mahato, Deputy Subba of Commerce Supply and Consumer Protection Department, Babarmahal, ...

Translate »
%d bloggers like this: