समुद्रमा विमान खस्दा चार जनाको अवस्था गम्भीर

काठमाडौं । रनबेमा ल्याण्ड गर्ने क्रममा माइक्रोनेसियामा एयर न्यूगिनीको विमान समुन्द्रमा खसेको छ ।
उक्त दक्षिणी प्रशान्त क्षेत्रको देश माइक्रोनेसियामा एयर न्यूगिनीको विमान चिप्लिएर समुन्द्रमा खसेको विमानस्थलका अधिकारीले जनाएका छन् । विमानभित्र रहेका चालकसहित ४७ जना यात्रुहरुको डुंगाको मार्फत् उद्धार गरिएको छ । डुबानमा परेका यात्रुहरुमध्ये ४ जना गम्भीर अवस्थामा रहेको र बाँकीको सामान्य रहेको जनाइएको छ । गर्दै भारी वर्षाका कारण भिजिविलिटी नभएकोले विमान दुर्घटना भएको एयर न्यूगिनीले विज्ञप्ति जारी गरेको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...