26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

समुद्रमा विमान खस्दा चार जनाको अवस्था गम्भीर

काठमाडौं । रनबेमा ल्याण्ड गर्ने क्रममा माइक्रोनेसियामा एयर न्यूगिनीको विमान समुन्द्रमा खसेको छ ।
उक्त दक्षिणी प्रशान्त क्षेत्रको देश माइक्रोनेसियामा एयर न्यूगिनीको विमान चिप्लिएर समुन्द्रमा खसेको विमानस्थलका अधिकारीले जनाएका छन् । विमानभित्र रहेका चालकसहित ४७ जना यात्रुहरुको डुंगाको मार्फत् उद्धार गरिएको छ । डुबानमा परेका यात्रुहरुमध्ये ४ जना गम्भीर अवस्थामा रहेको र बाँकीको सामान्य रहेको जनाइएको छ । गर्दै भारी वर्षाका कारण भिजिविलिटी नभएकोले विमान दुर्घटना भएको एयर न्यूगिनीले विज्ञप्ति जारी गरेको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two arrested for slaughtering cattle

Kathmandu : Police have arrested Chandra Nepali, 49, of Hemjakot in Machhapuchhre Municipality-6 and Krishna ...

Translate »
%d bloggers like this: