नेपालको विकासमा चीनले पूर्ण रुपमा सघाउनेः चिनियाँ राजदूत

काठमाडौँ । चीनको ७९ औं राष्ट्रिय दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा नेपालको विकासमा आफ्नो देशले पूर्ण रुपमा सघाउने चिनियाँ राजदूत यु होङले बताएकी छन् ।
समारोहमा बोल्दै आपसी हित, समानता र सम्मानको सिद्धान्तअनुसार नेपालको विकासमा प्रतिबद्ध भएर लागिपर्ने बताउँदै भौतिक पूर्वाधार, उर्जा, विकास, कृषि, प्रविधिलगायतका अन्य क्षेत्रमा चीनले हात अघि बढाउने बताए । दुई देशको सम्बन्ध अझ बलियो हुने उनको भनाई रहेको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...