06 May 2021, 12:11 PM (GMT)

Coronavirus Stats Nepal

359,610 Total Cases
3,475 Death Cases
289,783 Recovered Cases

ओभरटेक गर्दा बस दुर्घटना

बर्दिया । मधुवन नगरपालिका २ खातामा यात्रुबाहक बस पल्टिँदा १२ जना घाइते भएका छन् ।
शान्तिबजार हुँदै नेपालगन्ज जाँदै गरेको ना ६ ख ६८६० नम्बरको बसलाई ओभरटेक गर्दा बस पल्टिएको प्रहरीले जनाएको छ । घाइतेलाई नेपालगञ्जको शिक्षण अस्पतालमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ । बसचालक डिवस बुढामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 2,364 more people

Kathmandu : In the last 24 hours, 2,364 people have been infected with the corona ...

Translate »
%d bloggers like this: