26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

सामसङको बडा दशैंको बडा बचत योजना

काठमाडौं । नेपालीहरुको महान् चाड बडा दशैंको अवसरमा सामसङ नेपालले बडा दशैंको बडा बचत नामको योजना ल्याएको छ ।
यस योजनामा ग्राहकहरुले सामसङका इलेक्ट्रोनिक्स उत्पादनहरु एलईडी, स्मार्ट, स्मार्ट एलईडी यूएचडी तथा क्य एलईडी टेलिभिजनहरुको खरिदमा ३५ प्रतिशत, रेफ्रिजेरेटरको खरिदमा १७ प्रतिशत, वाशिङ्ग मेसिनको खरिदमा १४ प्रतिशतसम्म छुट पाउनेछन् । साथै यो योजना अवधिभर साइड बाई साइड रेफ्रिजेरेटर तथा फ्लेक्सबास वासिङ्ग मेसिनको खरिद गर्ने ग्राहकहरुले एक थान एयर प्युरिफायर उपहार प्राप्त गर्नेछन् । यो योजना असोज १५ गतेदेखि मंसिर १४ गतेसम्म लागू हुने जनाइएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two arrested for slaughtering cattle

Kathmandu : Police have arrested Chandra Nepali, 49, of Hemjakot in Machhapuchhre Municipality-6 and Krishna ...

Translate »
%d bloggers like this: