25 Feb 2021, 9:10 AM (GMT)

Coronavirus Stats Nepal

273,760 Total Cases
2,684 Death Cases
270,139 Recovered Cases

सुत्केरी महिलालाई बलात्कार गर्ने प्रयास

तेह्रथुम । तेह्रथुमको जिल्ला अस्पतालमा उपचारारत २० वर्षीया सुत्केरी महिलालाई बलात्कार गर्न खोज्ने क्रममा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने मोरङ जिल्ला बयरबन ५ बस्ने २५ वर्षीय दिपेश कार्की रहेका छन् । पीडित सुत्केरी महिला अस्पतालको शौचालयमा कार्कीले आफूलाई बलात्कारको प्रयास गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेकी थिइन् । पीडितको उजुरीपछि आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Driver killed in Bus Crash in Pyuthan

Kathmandu : A driver has died in a bus accident in Pyuthan district. The bus ...

Translate »
%d bloggers like this: