20 May 2022, 3:36 AM (GMT)

Coronavirus Stats Nepal

979,040 Total Cases
11,952 Death Cases
966,938 Recovered Cases

इन्धन ढुवानी ट्यांकरमा दुई सय पन्चानब्बे अवैध गाँजा बरामद

काठमाडौँ । चितवनबाट हेटौंडा जाँदै गरेको इन्धन ढुवानी गर्ने ट्यांकरमा अवैध गाँजा प्रहरीले बरामद गरेको छ ।
ना ३४ख ३९४९ नम्बरको इन्धन ढुवानी गर्ने ट्यांकरबाट प्रहरीले २ सय ९५ किलो अवैध गाँजा बरामद गरेको छ । प्रहरीले गाडी चालक प्रल्हाद ठकुरीलाई पक्राउ गरेको छ । बरामद गरिएको २२ वटा गाँजाको प्याकेटलाई भारतीय बजारमा पु¥याउने तयारी भइरहेको ब्यूरोले जानकारी दिएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Fugitive accused of murder arrested from India after 16 years

Kathmandu : A man who was absconding after killing his neighbor has been arrested from ...

Translate »
%d bloggers like this: