07 Mar 2021, 6:25 AM (GMT)

Coronavirus Stats Nepal

274,721 Total Cases
3,010 Death Cases
270,886 Recovered Cases

कम्पनी डुबेपछि सञ्चालक फरार, नेपाली सहित विदेशी कामदार अलपत्र

काठमाडौँ । कतारस्थित हम्टान अन्तर्राष्ट्रिय कम्पनीका सञ्चालक कम्पनी डुबेपछि कामदारलाई तलब नदिई भारतीय नागरिक रलिइफ केएम कतारबाट भागेका छन् ।
उक्त कम्पनीमा कार्यरत १ सय ४९ नेपालीसहित ९ सय विदेशी कामदार अलपत्र परेका छन् । गत मे महिनादेखि तलब नपाएको कामदारहरु बताउँछन् । कम्पनीका अध्यक्ष कतारी नागरिक युसुफ मलालाका अल हरामी कामदारको सम्पर्कमा छैनन् । सञ्चालक फरार भएकाले कामदारले खानासमेत पाएका थिएनन् । भारतीय दूतावास, कतार च्यारिटी संस्था, लुलु हाइपरमार्केट, गोरखा सेवा समाज, लमजुङ सेवा समाजलगायतले उनीहरूलाई खानाको प्रबन्ध मिलाइ दिएका छन् । नेपाली दूतावासका अनुसार कतारमै रहने र नेपाल फर्कन चाहनेको सूची तयार भइरहेको जनाएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two killed in micro-motorcycle collision

Kathmandu : Two persons on a motorcycle have died when a microbus and a motorcycle ...

Translate »
%d bloggers like this: