25 Feb 2021, 9:10 AM (GMT)

Coronavirus Stats Nepal

273,760 Total Cases
2,684 Death Cases
270,139 Recovered Cases

एन्फा कम्प्लेक्समा बन्दै अस्थायी प्यारापेट

ललितपुर । ललितपुरको सातदोबाटोस्थित रहेको एन्फा कम्प्लेक्सको मैदानमा दर्शक क्षमता बढाउने उद्देश्यले अस्थायी प्यारापेट निर्माणको काम तीव्र रुपमा अघि बढेको छ ।
अस्थायी प्यारापेट निर्माण गर्न एसियाली फुटबल महासंघले प्यारापेटका लागि एक लाख ३० हजार डलर सहयोग गरेको छ । मैदानको पश्चिम र दक्षिण भागमा रहेको दर्शकदिर्घा २२०० क्षमताको छ भने अस्थायी प्यारापेट ११०० दर्शक क्षमताको रहने एन्फाले जनाएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Argentina football legend Diego Maradona dies aged 60 following heart attack

Kathmandu : Argentina football legend Diego Maradona has passed away at the age of 60 ...

Translate »
%d bloggers like this: