07 Mar 2021, 11:12 AM (GMT)

Coronavirus Stats Nepal

274,655 Total Cases
3,010 Death Cases
270,828 Recovered Cases

बढ्यो भेडा च्याङ्ग्राको आयात

काठमाडौं । नेपालीहरुको महान् चाड दशैं झन् नजिकिँदै गएको छ । दशैं आएसँगै केरुङबाट भेडा च्याङ्ग्राको आयात पनि तीव्र रुपमा भइरहेको छ ।
रसुवागढी नाका हुँदै झण्डै २ सय भेडा च्याङ्ग्रा तिब्बतबाट पहिलो चरणमा नेपाल भित्र्याइएको छ । व्यापारीहरुका अनुसार सवारीको चाप बढी हुँदा भेडा च्याङग्राहरु ल्याउन निकै कठिन रहेको बताउँछन् । गत वर्षभन्दा यस वर्ष आयात निकै बढेको व्यापारीहरु बताउँछन् । नेपाल ल्याइएको भेडा–च्याङ्ग्राको मूल्य २३ हजारदेखि २६ हजारसम्म पर्ने बताइएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One dies in tractor accident in Rolpa

Kathmandu : One person has died in a tractor accident at Gatinama in Runtigadhi-6 of ...

Translate »
%d bloggers like this: