काभ्रे । काभ्रेमा एक शिक्षकले दुई बालिकालाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सामाजिक तथा नैतिक शिक्षा पढाउने शिक्षकले कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुईजना छात्रालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरेको हो ।
पिडितका अनुसार कक्षा ४ देखि नै शिक्षकले खाजा खान घर जाने बेलामा एक जना बालिकामाथि गोप्य अँग छुने देखि लिएर चलाउने गरेको बताउँदै कक्षा ५ बाट आफ्नो साथीलाई पनि दुव्र्यवहार गरेको पीडित बताउँछिन् । पक्राउ परेका शिक्षकमाथि कारवाही अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
