25 Jul 2021, 9:44 AM (GMT)

Coronavirus Stats Nepal

679,017 Total Cases
9,695 Death Cases
641,565 Recovered Cases
OLYMPUS DIGITAL CAMERA

स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष राउत प्रहरीको नियन्त्रणमा

रौतहट । स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सीके राउतलाई जिल्ला अदालत रौतहटमा मुद्दाको तारिख लिएर फर्किदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको छ ।
राउतलाई छोड्न माग गर्दै जिल्ला प्रहरी कार्यालय रौतहट अगाडि धर्ना बसेका राउतका समर्थक र प्रहरीबीच झडप भएको छ । राउतका समर्थकले प्रहरीमाथि ढुङ्गा प्रहार गर्न थालेपछि प्रहरीले समेत उनीहरुमाथि सामान्य लाठी चार्ज गरेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध गरेको र प्रहरी विरुद्ध चर्को नाराबाजी गरेपछि प्रहरीले थप तीन जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा जिल्ला संयोजक अशोक सिंह, दीपेन्द्र झा, केन्द्रीय सदस्य वीरेन्द्र साह रहेका र उनीहरुलाई राज्य द्रोहको मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 2,977 more people

Kathmandu : Corona infection has been confirmed in 2,977 people in the last 24 hours. ...

Translate »
%d bloggers like this: