काठमाडौं । सन् २००४ को र्यालीमा भएको बम आक्रमणमा दोषी रहेका टारिक रहमानलाई बंगलादेशको विशेष अदालतले बुधबार पूर्वप्रधानमन्त्रीका तथा विपक्षी नेता खलेदा जियाका छोरालाई जीवनदान दिने फैसला सुनाएको छ ।
सो र्यालीमा बम आक्रमणमा २४ जनाको ज्यान जानुका साथै थप ५ सय मानिसहरुको घाइते भएको जनाइएको छ । अदालतले फैसला सुनाउनु अघि ढाकाको सुरक्षा व्यवस्था बलियो पार्नका लागि चार हजारभन्दा बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो ।