25 Jul 2021, 9:44 AM (GMT)

Coronavirus Stats Nepal

679,017 Total Cases
9,695 Death Cases
641,565 Recovered Cases

पूर्वप्रधानमन्त्री खलेदा जियाका छोराले पाए जीवनदान

काठमाडौं । सन् २००४ को र्यालीमा भएको बम आक्रमणमा दोषी रहेका टारिक रहमानलाई बंगलादेशको विशेष अदालतले बुधबार पूर्वप्रधानमन्त्रीका तथा विपक्षी नेता खलेदा जियाका छोरालाई जीवनदान दिने फैसला सुनाएको छ ।
सो र्यालीमा बम आक्रमणमा २४ जनाको ज्यान जानुका साथै थप ५ सय मानिसहरुको घाइते भएको जनाइएको छ । अदालतले फैसला सुनाउनु अघि ढाकाको सुरक्षा व्यवस्था बलियो पार्नका लागि चार हजारभन्दा बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Helicopter carrying ballot papers crashes in Iran

Kathmandu : A helicopter carrying ballot boxes for Iran’s presidential election has crashed. The helicopter ...

Translate »
%d bloggers like this: