23 Sep 2023, 4:36 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

जमलको द कोरियन शपमा लगाइयो सिलबन्दी

काठमाडौं । काठमाडौंको जमलस्थित रहेको द कोरियन शपमा सिलबन्दी लगाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चर्को मूल्य लगाइ उपभोक्तासँग ठगी गरेको आरोपमा सिलबन्दी गरेको हो ।
अनुगमनका क्रममा सञ्चालकले ५ सय प्रतिशतसम्म बढी मूल्य लिएर सामान बिक्री गरेको पाएपछि सिलबन्दी गरिएको विभागका शाखा अधिकृत दीपकराज पोखरेलले जानकारी दिएका छन् । कालोबजारी ऐनअनुसार व्यापारीले कुनै पनि उपभोक्तालाई सामग्री बिक्री गर्दा २० प्रतिशतभन्दा बढी मुनाफा लिन पाइँदैन । यसका बाबजुत पनि उक्त कोरियन शपले खरिद मूल्यभन्दा अधिक नाफा राखेर बिक्री गरेको पोखरेलले बताउँदै उपभोक्ता संरक्षण ऐन, २०७५, कालोबजारी ऐन तथा सामाजिक अपराध ऐनबमोजिम उक्त पसलका सञ्चालकलाई कारबाही हुने बताए ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: