20 Sep 2020, 7:05 AM (GMT)

Coronavirus Stats Nepal

62,797 Total Cases
401 Death Cases
45,267 Recovered Cases

टिपर पल्टिँदा तीनको मृत्यु

धादिङ । धादिङको थाक्रे गापास्थित मानेडाँडामा टिपर पल्टिँदा ३ जनाको मृत्यु भएको छ । भीमसेनथानबाट गल्छी गाउँपालिकाको चकमके जाँदै गरेको बा ५ प २४१८ नम्बरको टिपर अनियन्त्रित भई पल्टेको हो ।
दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १ जनाको उपचारका लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको र ३ जना घाइते भएको इलाका प्रहरी कार्यालयले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन अझै बाँकी रहेको प्रहरीले जनाएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 1,204 more people

Kathmandu : In the last 24 hours, 1,204 people have been confirmed infected with the ...

Translate »
%d bloggers like this: