29 Nov 2020, 3:25 AM (GMT)

Coronavirus Stats Nepal

231,978 Total Cases
1,479 Death Cases
212,590 Recovered Cases

प्रहरीलाई घुस दिन खोज्दा पक्राउ

काठमाडौं । चेकजाँचका क्रममा खटिएको प्रहरीलाई घुस दिन खोज्ने पक्राउ परेका छन् । बा ५ ख ४४५२ नं को मिनी टाटा ट्रकका चालक ३३ वर्षीय भेषकुमार श्रेष्ठ र सहचालक २२ वर्षीय सहचालक विनोद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेका छन् ।
मिनी ट्रकमा बालुवा लोड गरी ल्याएको अवस्थामा महानगरीय प्रहरी विभाग काँडाघारी चोकमा चेकिङ्गमा खटिएको प्रहरी टोलीले रोकी चोकजाँच गर्न खोज्दा सहचालक श्रेष्ठले रु २०० र चालक भेषकुमारले रु ५०० दिन खोजेको अवस्थामा गरेको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

22 kg of Cannabis Powder Recovered in Makwanpur

Kathmandu : Police have seized 22 kg of cannabis powder in Makwanpur. A team deployed ...

Translate »
%d bloggers like this: