महिलाहिंसा हुनुको प्रमुख कारण मदिरा हो: गृहमन्त्री

काठमाडौँ । गृह मन्त्रालयद्वारा आयोजित महिला हिंसासम्बन्धी अन्तक्र्रियामा गृहमन्त्री रामबहादुर थापाले महिला र बालबालिकामाथि हुने जघन्य अपराधको प्रमुख कारण मदिरा रहेको बताएका छन् ।
अन्तक्र्रियामा बोल्दै उनले महिला, बालबालिकामाथि भइरहेका हत्या, बलात्कार, हिंसालगायत जघन्य अपराधका घटना गृह मन्त्रालय एक्लैले नियन्त्रण गर्न नसक्ने भएकाले जनतासँग सहकार्य गरेर अघि बढनुपर्ने बताए ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

कृषि सहकारीहरुलाई अनुदान दिने तयारी ः बाँस्कोटा

काभ्रे । मंगलबार काभ्रेको बनेपामा जिल्ला सहकारी संघले ६२औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदान ...

Translate »