26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

इन्टरपोलको सहयोगमा बेनु श्रेष्ठलाई लगियो विराटनगर

काठमाडौं । केही महिना अगाडि ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डमा परेका अपराधी अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) को सहयोगमा दुबईमा पक्राउ परेका बेनु श्रेष्ठलाई प्रहरीले विराटनगर ल्याइएको छ ।
सुनसरी इटहरी उपमहानगरपालिका–६ का ३२ वर्षीय श्रेष्ठ दुबईमा बसेर चुडामणि उप्रेती (गोरे) सहितको समूहलाई सुन तस्करीमा सहयोग गर्दै आउने क्रममा गत माघ पहिलो साता तस्करी गरी ल्याएको सुन बाटोबाटै हराएपछि खोज्ने क्रममा चुडामणि उप्रेती (गोरे) सहितको समूहले यातना दिँदा सनम शाक्यको मृत्यु भएको जनाइएको छ ।
बेनुलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: