07 Mar 2021, 5:55 AM (GMT)

Coronavirus Stats Nepal

274,721 Total Cases
3,010 Death Cases
270,886 Recovered Cases

भारतले हवाइ रुट नदिँदा काठमाडौंमा विमान अवतरण गराउन समस्या

काठमाडौं । वैशाख अन्तिम साता मात्रै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणमा चारवटा हवाई रुट दिने सहमति गरेका थिए । सम्झौताको चार महिनापछि भारतले आफ्ना सैनिक क्याम्प र बढ्दो हवाई चापलाई कारण देखाइ हवाइ रुट अनुमति दिन नसक्ने बताएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीलाई भारतीय अधिकारीले रुट अनुमति दिन नसक्ने बताएको छ । हाल निर्माण भइरहेको पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल, निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया अगाडि बढिरहँदा अबको यस्तो निर्णयले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमै समस्या हुने देखिएको छ । अहिले युरोप, मध्यपूर्व लगायत मुलुकबाट नेपाल आउने विमानलाई काठमाडौँमा अवतरण गर्न सिमराबाट मात्रै प्रवेश गर्न बाध्य भएका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two killed in micro-motorcycle collision

Kathmandu : Two persons on a motorcycle have died when a microbus and a motorcycle ...

Translate »
%d bloggers like this: