22 Sep 2020, 6:44 AM (GMT)

Coronavirus Stats Nepal

65,276 Total Cases
427 Death Cases
47,238 Recovered Cases

लुक्ला विमानस्थलमा हेलिकप्टर ठोकियो

सोलुखुम्बु । सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थलमा हेलिकप्टर एक आपसमा ठक्कर खाँदा हेलिकप्टरमा क्षति पुगेको छ ।
२ हेलिकप्टर ठक्कर खाँदा माउन्टेन एयरको हेलिकप्टरलाई क्षति पुगेको हो । हेलिकप्टर ल्यान्ड गर्ने क्रममा हावाको चापले माउन्टेनको टेल रोटरलाई लच्चाएपछि टेल रोटर घुमेर त्यसले हेलिकप्टरमा क्षति पु¥याएको हो । हेलिकप्टरका यात्रु र पाइलट सबै सकुशल छन् ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Death of Woman due excessive bleeding

Kathmandu : A woman has died at Pyuthan Hospital in Bijuwar due to excessive bleeding. ...

Translate »
%d bloggers like this: