सोलुखुम्बु । सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थलमा हेलिकप्टर एक आपसमा ठक्कर खाँदा हेलिकप्टरमा क्षति पुगेको छ ।
२ हेलिकप्टर ठक्कर खाँदा माउन्टेन एयरको हेलिकप्टरलाई क्षति पुगेको हो । हेलिकप्टर ल्यान्ड गर्ने क्रममा हावाको चापले माउन्टेनको टेल रोटरलाई लच्चाएपछि टेल रोटर घुमेर त्यसले हेलिकप्टरमा क्षति पु¥याएको हो । हेलिकप्टरका यात्रु र पाइलट सबै सकुशल छन् ।