27 Feb 2021, 11:29 AM (GMT)

Coronavirus Stats Nepal

274,065 Total Cases
2,773 Death Cases
270,325 Recovered Cases

गाँजा भाङ उपभोग गर्न कानूनी स्वीकृत

गाँजा सेवन गर्नु प्रायः सबै देशहरुमा गलत मानिन्छ । तर अहिले केही समयदेखि पश्चिम देशहरुमा यसलाई खुल्ला रुपमा सेवन गर्न दिने बताएको छ ।
अबबाट गाँजा भाङ खानेहरुले सहजै किनबेच तथा उपभोग गर्न कानूनी रूपमा स्वीकृत दिइएको छ । उरुग्वे पछि, क्यानाडा अर्को देश हो जहाँ क्यानबिस र यसको खपतलाई अनुमति दिइएको छ । सरकारले स्वीकृति दिएपछि गाँजाका पसलहरु खुल्न थालेका छन् । शौकिया कैनाबिस खपतको लागि कानुनी अनुमति अमेरिकाको राजधानी वाशिङटन लगायतका नौं प्रान्तमा पनि रहेको छ तर नेपाल लगायत एसीयाली मुलुकमा यसलाई गैरकानुनी मानिएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

27 celebrities including Sussanne Khan, Suresh Raina and Guru Randhawa arrested during raid at Mumbai club for partying in lockdown

Kathmandu : Mumbai police have arrested 27 celebrities, including cricketer Suresh Raina, from the Dragon ...

Translate »
%d bloggers like this: