गाँजा सेवन गर्नु प्रायः सबै देशहरुमा गलत मानिन्छ । तर अहिले केही समयदेखि पश्चिम देशहरुमा यसलाई खुल्ला रुपमा सेवन गर्न दिने बताएको छ ।
अबबाट गाँजा भाङ खानेहरुले सहजै किनबेच तथा उपभोग गर्न कानूनी रूपमा स्वीकृत दिइएको छ । उरुग्वे पछि, क्यानाडा अर्को देश हो जहाँ क्यानबिस र यसको खपतलाई अनुमति दिइएको छ । सरकारले स्वीकृति दिएपछि गाँजाका पसलहरु खुल्न थालेका छन् । शौकिया कैनाबिस खपतको लागि कानुनी अनुमति अमेरिकाको राजधानी वाशिङटन लगायतका नौं प्रान्तमा पनि रहेको छ तर नेपाल लगायत एसीयाली मुलुकमा यसलाई गैरकानुनी मानिएको छ ।