26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

बन्धक गरिएका नेपाली युवतीको उद्धार

काठमाडौं । नयाँ दिल्लीमा बन्धक बनाइएका २८ नेपाली युवतीको उद्धार गरिएको छ । आकर्षक तलब दिने प्रलोभनमा ती नेपाली युवतीहरुलाई नयाँ दिल्लीमा बन्धक बनाएको हो ।
२१ देखि ४५ बर्ष उमेरका युवतीहरुलाई नयाँ दिल्लीको इन्द्रपुरमस्थित अभय खण्डको सिर्जन विहार सोसाइटीको दुईवटा फ्ल्याटमा बन्धक बनाइएका युवतीहरुलाई स्थानीय प्रहरीले उद्धार गरेको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: