28 Nov 2020, 1:28 AM (GMT)

Coronavirus Stats Nepal

229,343 Total Cases
1,435 Death Cases
209,435 Recovered Cases

बन्धक गरिएका नेपाली युवतीको उद्धार

काठमाडौं । नयाँ दिल्लीमा बन्धक बनाइएका २८ नेपाली युवतीको उद्धार गरिएको छ । आकर्षक तलब दिने प्रलोभनमा ती नेपाली युवतीहरुलाई नयाँ दिल्लीमा बन्धक बनाएको हो ।
२१ देखि ४५ बर्ष उमेरका युवतीहरुलाई नयाँ दिल्लीको इन्द्रपुरमस्थित अभय खण्डको सिर्जन विहार सोसाइटीको दुईवटा फ्ल्याटमा बन्धक बनाइएका युवतीहरुलाई स्थानीय प्रहरीले उद्धार गरेको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona Infection Confirmed in 1,703 More People

Kathmandu : In the last 24 hours, 1,703 people have been confirmed to be infected ...

Translate »
%d bloggers like this: