26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

प्रधानमन्त्री ओलीको श्वासप्रश्वासमा समस्या

काठमाडौं । केही दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप समस्या देखिएपछि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा सोमबार भर्ना भएका छन् ।
ओली अहिले शिक्षण अस्पतालभित्र रहेको मनमोहन हार्ट सेन्टरमा राखेर उपचार भइरहेको छ । उनका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार सामान्य स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्रीलाई अस्पताल पु¥याएको र ओलीको स्वास्थ्य अवस्था जटिल नरहेको बताएका छन् ।
ओलीको उपचारका लागि मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. विद्या सिंह र छाती रोग विशेषज्ञ सन्त दासलगायतको टोली खटिएको छ । प्रधानमन्त्री ओलीलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको डा. सायमीले बताए । उनका अनुसार प्रधानमन्त्री ओलीलाई १/२ दिन चिकित्सकको निगरानीमै राखिने बताएका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: