क्यान्सर अस्पतालका अध्यक्ष भ्रष्टाचारी ठहर

काठमाडौं । मंगलबार विशेष अदालतले बीपी कोइराला क्यान्सर अस्पतालका तत्कालिन अध्यक्ष डा. भक्तमान श्रेष्ठलाई भ्रष्टाचारी ठहर गरिएको छ ।
सँगसँगै श्रेष्ठलाई १ वर्ष कैद र १ करोड १८ लाख ६६ हजार ७ सय ७६ रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । श्रेष्ठ पदमा रहँदा १ करोड ६७ लाख ५७ हजार ११३ रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ सालमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

विराटनगरका न्यायाधीशमाथि छानबिन सुरु

काठमाडौं । ३३ किलो सुन काण्डमा विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश डा. कूलरत्न भुर्तेललाई न्याय ...

Translate »