01 Jun 2023, 10:39 AM (GMT)

Coronavirus Stats Nepal

1,003,340 Total Cases
12,031 Death Cases
991,287 Recovered Cases

जिप दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते

डडेल्धुरा । डडेल्धुराबाट गन्यापधुरा गाउँपालिकातर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
म१ज ३११ नम्बरको जिप गन्यापधुरा गाउँपालिका–२ मैलोडामा दुर्घटना भएको हो । उक्त दुर्घटनामा ४३ वर्षीया कुमारी देउवाको मृत्यु भएको छ भने ४७ वर्षीय कर्ण देउवा, ४० वर्षीय सरुदेवि देउवा, ३३ वर्षीय लोकेन्द्र देउवा, १४ वर्षीय विमला देउवा, ३० वर्षीय योगेन्द्र देउवा, ६ वर्षीय सुवास देउवा, ३५ वर्षीय देवबहादुर देउवा र ११ वर्षीय मनिषा देउवा घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । त्यस्तै ४७ वर्षीय कर्ण र ६ वर्षीय सुवास गम्भीर घाइते भएको प्रहरीले जानकारी दिए ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: