07 Mar 2021, 12:12 PM (GMT)

Coronavirus Stats Nepal

274,721 Total Cases
3,010 Death Cases
270,886 Recovered Cases

अपराध नियन्त्रण गर्न नेपाल र कतार प्रहरीको सहकार्य

काठमाडौं । अपराध नियन्त्रणका लागि नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र कतारका प्रहरी पब्लिक सेक्युरिटीका डाइरेक्टर जनरल साद विन अल खुलेफीबीच कतारमा द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पत्रमा अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान, साइबर क्राइमको नियन्त्रणका लागि सहकार्य, अनुसन्धानलाई व्यवस्थित बनाउने, मानव ओसारपसारको नियन्त्रण, लागुऔषधको कारोवार नियन्त्रण लगायतका विषय उल्लेख रहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जनाएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One dies in tractor accident in Rolpa

Kathmandu : One person has died in a tractor accident at Gatinama in Runtigadhi-6 of ...

Translate »
%d bloggers like this: