काठमाडौं । तीन दिनको औपचारिक भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवी भण्डारी कतारबाट बिहीबार फर्किएकी छिन् ।
कतारका अमिर शेख हमाद बिन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा गएकी भण्डारीले कतारका उच्च सरकारी अधिकारीसँग आपसीहितका विषयमा छलफल गरेकी थिइन् । यस भ्रमणबाट सम्बन्ध थप उचाइमा पुगेको बताइन् ।
भ्रमणका क्रममा उनले त्यहाँ रहेका तीन लाख बढी नेपालीले सिकेका समस्या सीपले नेपाल बनाउने कार्यमा सहयोग पुग्ने बताएकी छिन् ।

Bidya Devi Bhandari, President of Nepal being received by President Pranab Mukherjee and Prime Minister Narendra Modi for a ceremonial reception at Rashtrapati Bhavan in New Delhi on Tuesday. Express Photo by Renuka Puri. 18.04.2017. *** Local Caption *** Bidya Devi Bhandari, President of Nepal being received by President Pranab Mukherjee and Prime Minister Narendra Modi for a ceremonial reception at Rashtrapati Bhavan in New Delhi on Tuesday. Express Photo by Renuka Puri. 18.04.2017.