18 Sep 2020, 10:14 AM (GMT)

Coronavirus Stats Nepal

61,593 Total Cases
390 Death Cases
43,820 Recovered Cases

विप्लवको नेतृत्वमा नेकपा पार्टीको नाम परिवर्तन

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले पार्टीको नाम ‘युवा संगठन नेपाल’ राख्ने निर्णय गरेको छ । संगठनमा पाटनको नेतृत्वमा ४५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
पार्टी स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वलीको प्रमुख आतिथ्यमा भएको युवा भेलामा भ्रष्टाचार, जनदमन, राष्ट्रघात, जनघात, चर्को मूल्यवृद्धि, करवृद्धि, गुण्डागर्दी र सामाजिक विकृतिविरुद्ध योजनाबद्ध संघर्षका कार्यक्रम सञ्चालन गर्ने नवनियुक्त अध्यक्ष पाटनले जारी गरेको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Decision to release 289 prisoners on Constitution Day

Kathmandu : On the occasion of the Constitution Day, it has been decision to release ...

Translate »
%d bloggers like this: