23 Sep 2023, 4:36 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

विप्लवको नेतृत्वमा नेकपा पार्टीको नाम परिवर्तन

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले पार्टीको नाम ‘युवा संगठन नेपाल’ राख्ने निर्णय गरेको छ । संगठनमा पाटनको नेतृत्वमा ४५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
पार्टी स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वलीको प्रमुख आतिथ्यमा भएको युवा भेलामा भ्रष्टाचार, जनदमन, राष्ट्रघात, जनघात, चर्को मूल्यवृद्धि, करवृद्धि, गुण्डागर्दी र सामाजिक विकृतिविरुद्ध योजनाबद्ध संघर्षका कार्यक्रम सञ्चालन गर्ने नवनियुक्त अध्यक्ष पाटनले जारी गरेको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: