26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

उपचारको क्रममा सुत्केरीको मृत्यु

धनगढी । सेती अञ्चल अस्पतालमा डाक्टरको लापरवाहीले गर्दा एक सुत्केरीको मृत्यु भएको छ ।
कञ्चनपुरको झलारी बस्ने २३ वर्षीया तुलसी धामीले सिजरिङबाट बच्चा जन्माएकी थिईन् । उनका श्रीमान्का अनुसार बच्चा जन्माएको करीब दुई घन्टापछि रक्तश्राव भएपछि अस्पतालको आईसियुमा भर्ना गरिएको थियो तर शनिबार अचानक मृत्यु भएको बताए । डाक्टरले बिरामीलाई समय नदिँदा मृत्यु भएको परिवारले आरोप लगाएका छन् । बिरामीको मृत्युको कारण जटिल रहेको अस्पतालले बताएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: