25 Jul 2021, 8:09 AM (GMT)

Coronavirus Stats Nepal

679,017 Total Cases
9,695 Death Cases
641,565 Recovered Cases

उपचारको क्रममा सुत्केरीको मृत्यु

धनगढी । सेती अञ्चल अस्पतालमा डाक्टरको लापरवाहीले गर्दा एक सुत्केरीको मृत्यु भएको छ ।
कञ्चनपुरको झलारी बस्ने २३ वर्षीया तुलसी धामीले सिजरिङबाट बच्चा जन्माएकी थिईन् । उनका श्रीमान्का अनुसार बच्चा जन्माएको करीब दुई घन्टापछि रक्तश्राव भएपछि अस्पतालको आईसियुमा भर्ना गरिएको थियो तर शनिबार अचानक मृत्यु भएको बताए । डाक्टरले बिरामीलाई समय नदिँदा मृत्यु भएको परिवारले आरोप लगाएका छन् । बिरामीको मृत्युको कारण जटिल रहेको अस्पतालले बताएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Corona infection confirmed in 2,977 more people

Kathmandu : Corona infection has been confirmed in 2,977 people in the last 24 hours. ...

Translate »
%d bloggers like this: