इलाम । इलाममा माई नपास्थित नातिको कुटाईबाट हजुरबुवा ६५ वर्षीय देउमान नेम्बाङको मृत्यु भएको छ ।
२२ वर्षीय सञ्जय राईले घरायसी विवादमा नेम्बाङलाई आफ्नै नातिले बियरको बोत्तलले टाउकोमा हान्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । सञ्जयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
