25 Feb 2021, 6:56 AM (GMT)

Coronavirus Stats Nepal

273,760 Total Cases
2,684 Death Cases
270,139 Recovered Cases

नातिद्वारा हजुरबुबाको मृत्यु

इलाम । इलाममा माई नपास्थित नातिको कुटाईबाट हजुरबुवा ६५ वर्षीय देउमान नेम्बाङको मृत्यु भएको छ ।
२२ वर्षीय सञ्जय राईले घरायसी विवादमा नेम्बाङलाई आफ्नै नातिले बियरको बोत्तलले टाउकोमा हान्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ । सञ्जयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

One killed in accident at Chadani Chowk in Saptari

Kathmandu : A person who was injured in a road accident two days ago at ...

Translate »
%d bloggers like this: