बराहकोट प्राविलाई द ह्वाइट जोनको आर्थिक सहयोग

काठमाडौं । बाग्लुङको बरेङ्ग गापास्थित रहेको श्री बराहकोट प्राथमिक विद्यालय गत असारको बाढी पहिरोले क्षतिग्रस्त बनाएको थियो । उक्त प्राविलाई काफलठुटा हुग्दीशिरलाई द ह्वाइट् जोन द्वारा २ लाख आर्थिक सहयोग गरेको छ ।
द ह्वाइट जोनका संस्थापक सभापति राजेश थापाको प्रमुख आतिथ्यता तथा द ह्वाइटजोन नेपालका सभापति पदम कुमार गिरी, वरेङ्ग सेवा समाजका सल्लाहकार गोपाल गिरी, वरेड गाउँपालिकाका विद्यालय श्रोत व्यक्ति यज्ञ न्यौपाने, वरेङ्ग गाउँपालिका २ का वडा अध्यक्ष गुप्त बहादुर काला विशिष्ट अतिथि रहेको कार्यक्रममा द ह्वाइट जोनका कोषाध्यक्ष सजक योन्जन, जुनु कार्की, निमा लामा लगायत विद्यार्थी, प्राध्यापक, समाजसेवी, आमा समूह, जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर वर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भारतीय नागरिकलाई नागरिकता बनाएको आरोपमा वडा सचिवमाथि मुद्धा

काठमाडौं । विराटनगर महानगरपालिका १ की वडा सचिव पुष्पा तिम्सिनाले भारतीय नागरिकलाई नागरिकताको सिफारिस गरिदिएको ...