26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

नेपालगन्जलाई औद्योगिक करिडोरका रुपमा विकास गर्छाैंः मुख्यमन्त्री पोखरेल

नेपालगन्ज । प्रदेश ५ नेपालगन्जका मुख्यमन्त्री शंकर पोखरेलले पुननिर्मित रानी तलाउ बोटिङ विहारको उद्घाटन गरेको छ ।
उद्घाटनमा मन्त्री पोखरेलले नेपालगन्जलाई औद्योगिक करिडोरका रुपमा विकासको लागि एसियाली विकास बैंकसँग छलफल भएको बताउँदै भैरहवा–बुटवल जस्तै नेपालगन्ज–कोहलपुरलाई विकास गर्न सकिने बताए ।
निर्माणाधीन औद्योगिक क्षेत्रलाई एक हजार विगाहामा विस्तार गर्नुपर्ने र जग्गा अतिक्रमण गरेर बसेकाहरुलाई मुआब्जा नदिई स्वरोजगार हुने गरी औद्योगिक क्षेत्रमै व्यवस्थापन गर्ने बताए । निर्माणाधीन नौबस्ता औद्योगिक क्षेत्रको क्षेत्रफल भने अपर्याप्त भएको उनले बताए ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two injured in Jhapa fire

Kathmandu : Two persons have been injured in a fire in Jhapa. Bhandari and her ...

Translate »
%d bloggers like this: